काठमाडौं । रेखाथापाको मुख्यभुमिका रहेको चलचित्र ‘पलाँस’को प्रिमियर भएको छ । चलचित्रमा रेखाथापाले शिक्षिकादेखि ‘कल गर्ल’ सम्मको भूमिकानिर्वाह...
काठमाडौं । रेखाथापाको मुख्यभुमिका रहेको चलचित्र ‘पलाँस’को प्रिमियर भएको छ । चलचित्रमा रेखाथापाले शिक्षिकादेखि ‘कल गर्ल’ सम्मको भूमिकानिर्वाह गरेकी छिन् । रेखा अभिनित चलचित्र एक वर्षपछि रिलिजभएको हो ।
रेखाले अहिलेसम्मनिर्वाह गरेको भन्दा फरक चरित्र भएको दाबीगरिन् । सुवास कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रमा कामेश्वर चौरासियको पटकथा संवाद रहेको छ ।
चलचित्र हेर्ने दर्शकले कामेश्वरको अभिनयको काफी तारिफ गरे भने अन्य कलाकारको औसत अभिनय गरेको टिप्पणी भयो ।
रेखा, कामेश्वर, अयुब केसीलगायतका कलाकारको अभिनय रहेको पलाँस शुक्रवारदेखि सार्वजनिकप्रदर्शन सुरु भएको छ ।

COMMENTS