गजल By, पोष कुमार राई यो निर्दयी शहर देखी अचम्मित छु अचेल मान्छेमा छैन मानवता र चिन्तित छु अचेल दिन- प्रति दिन यस्तो अखबार छापिन्छन् छोरी भन...

गजल By, पोष कुमार राई
यो निर्दयी शहर देखी अचम्मित छु अचेल
मान्छेमा छैन मानवता र चिन्तित छु अचेल
दिन- प्रति दिन यस्तो अखबार छापिन्छन्
छोरी भन्छिन् बा बाटै बलात्कृत छु अचेल
भए पछी यी कोपिलामै फूलको बलात्कार
साच्चै स्वच्छ छुइन म हेर दुषित छु अचेल
लेख्छु अझै कलम उठाउछु हेर्नु होला तपाई
जब आफ्नै बाट यहाँ सधै पीडीत छु अचेल
यति धेरै अन्याय र अत्याचार हुँदा म माथी
कैयौ पटक मर्दै देखावटी जिवित छु अचेल
पोष कुमार राई
छोरी भन्छिन् बा बाटै बलात्कृत छु अचेल
भए पछी यी कोपिलामै फूलको बलात्कार
साच्चै स्वच्छ छुइन म हेर दुषित छु अचेल
लेख्छु अझै कलम उठाउछु हेर्नु होला तपाई
जब आफ्नै बाट यहाँ सधै पीडीत छु अचेल
यति धेरै अन्याय र अत्याचार हुँदा म माथी
कैयौ पटक मर्दै देखावटी जिवित छु अचेल
पोष कुमार राई
COMMENTS