मंसिर ८ , मलेसियामा एक नेपाली मृत फेला परेका छन् । पेनाङ्ग राज्यको जर्ज टाउनमा ठेगाना खुल्न नसकेका अन्दाजी ३४ वर्षीय दयाशंकर भनेर चिनिने नेप...
मंसिर ८ ,
मलेसियामा एक नेपाली मृत फेला परेका छन् । पेनाङ्ग राज्यको जर्ज टाउनमा ठेगाना खुल्न नसकेका अन्दाजी ३४ वर्षीय दयाशंकर भनेर चिनिने नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पटक–पटक फोन सम्पर्क गर्दा फोन नउठेपछि कोठामा हेर्न जाँदा दयाशंकरलाई मृत भेटिएको उहाँका साथीहरुले बताएका छन् । भित्रबाट कोठा थुनिएको र प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा दया शंकरलाई झुण्डिएको अवस्थामा भेटिएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिनुभयो ।
सेक्युरिटी गार्डका रुपमा काम गर्दै कोठामा एक्लै बस्दै आउनु भएका दयाशंकरले आत्माहत्या गरेको अनुमान गरिएको मलेसियाको प्रहरीले जनाएको छ । दयाशंकरको सबै बिवरण प्राप्त नभएको र विबरणको लागि भइरहेको उत्तरपुर्बी जिल्ला प्रहरी प्रमुख एसपी मिओर फारिडालार्थस वाहिडलार्इ उध्रृत गर्दै शेर्पाले बताउनु भएको छ । हाल मृतककोे शवलाई पोष्टमार्टमको लागि पेनाङ अस्पतालमा राखिएको छ । by, ujyalo.com

COMMENTS