हेटाँैडा, २९ कात्तिक , मौसम परिवर्तनसँगै मकवानपुरका विभिन्न गाविस र हेटाँैडा नगरपालिका क्षेत्रमा अहिले भाइरल ज्वरो तथा झाडापखाला रोगको प्रको...
हेटाँैडा, २९ कात्तिक ,
मौसम परिवर्तनसँगै मकवानपुरका विभिन्न गाविस र हेटाँैडा नगरपालिका क्षेत्रमा अहिले भाइरल ज्वरो तथा झाडापखाला रोगको प्रकोप बढेको छ । रोगबाट पीडित भई हेटौँडा अस्पतालमा दैनिक ३०/३५ जना उपचारका लागि आउने गरेका छन् ।
तिनलाई चिकित्सकको निगरानीमा अहिले उपचार भइरहे पनि अस्पतालको शय्याको अभावले थप उपचार गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ । रोगको प्रकोपबाट नवजात शिशु, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको चिकित्सक हरिबहादुर खड््काले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न गाविसमा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र इलाका उपचार केन्द्रमा तत्काल औषधिसहित स्वास्थ्यकर्मीलाई रोग फैलन नदिन र्सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख र्सर्ूयमणि सुवेदीले जानकारी दिनुभयो । रासस:

COMMENTS