लुम्बिनी पर्यटन महोत्सव अन्तिम चरणमा I

लुम्बिनी -रूपन्देही, १२ मङ्सिर ,  आगामी मङ्सिर १८ गतेदेखि भैरहवास्थित सिर्द्धार्थ रङ्गशालामा हुने छैटौँ पश्चिमाञ्चल क्षेत्रीय मेला र औद्योगि...

लुम्बिनी -रूपन्देही, १२ मङ्सिर ,

 आगामी मङ्सिर १८ गतेदेखि भैरहवास्थित सिर्द्धार्थ रङ्गशालामा हुने छैटौँ पश्चिमाञ्चल क्षेत्रीय मेला र औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

अहिले मेला स्थलमा स्टल निर्माण, मञ्च निर्माण, स्टल दर्तालगायत ७० प्रतिशत काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ । रूपन्देहीको मर्चवारदेखि मुस्ताङसम्मका विशिष्टीकृत वस्तु तथा सेवाको पर््रदर्शन तथा पर््रवर्द्धन गरिने यो महोत्सवमा ३०० स्टल दर्ता भइसकेको मेला आयोजक समितिले जनाएको छ । 

लुम्बिनीमा पर्यटकलुम्बिनीमा पर्यटक विगतका भन्दा पृथक बनाइने यो महोत्सवले यस क्षेत्रको पर्यटन, कृषि, उद्योग तथा व्यापार पर््रवर्द्धनमा सहयोग पुर्‍याउने, स्थानीय स्तरमा उत्पादित वस्तु तथा हस्तकलाका सामग्रीको बजार पर््रवर्द्धन गर्ने, रूपन्देहीलाई पर्यटकीय औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विस्तार गरी सिर्द्धार्थनगर र लुम्बिनीमा आन्तरिक एवम् बाहृय पर्यटनलाई पर््रवर्द्धन तथा प्रचार-प्रसार गर्ने, औद्योगिक प्रतिष्ठान तथा उपभोक्ताबीच प्रत्यक्ष सर्म्पर्क र भेटघाट गराउने माध्यमको रूपमा ठूलो भूमिका खेल्ने मेला आयोजक मूल समिति संयोजक तथा सङ्घका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । 
‘लुम्बिनीको बृहत्तर विकास ः राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो मेलामा ३०० बढी स्टल राखिने स्टल व्यवस्थापन संयोजक भीष्म न्यौपाने र्सवज्ञले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ३०० जति स्टल दर्ता भइसकेको र अन्य स्टल दर्ता हुन धमाधम आइरहेको समेत बताउनुभयो । दश दिनसम्म चल्ने महोत्सवमा कृषि, तयारी पोसाक, वित्तीय संस्था, अटो मोबाइल्स, होटल, कुटिर उद्योग, स्थानीय उत्पादनसहितका स्टल रहने जनाइएको छ । 

मेलामा पश्चिमाञ्चल क्षेत्रका विशिष्टीकृत वस्तु तथा उत्पादनको पर््रदर्शनी तथा पर््रवर्द्धन, लुम्बिनीभित्र का गुम्बाका साथै रामग्राम, तिलौराकोट, देवदहलगायतका स्थानको वृत्तचित्र पर््रदर्शनी गरिने छ । यस क्षेत्रका कृषि फार्मको अवलोकन भ्रमण, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति, भैरहवा आइडल तथा कुस्ती प्रतियोगिता जस्ता आकर्षा मेलामा रहने संयोजक शर्माले जानकारी दिनुभयो । मङ्सिर २८ गतेसम्म चल्ने मेलामा तीन लाख दर्शकले आउने र करिब रु १० करोडको कारोबार हुने आशा आयोजकले गरेको छ । रासस

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: लुम्बिनी पर्यटन महोत्सव अन्तिम चरणमा I
लुम्बिनी पर्यटन महोत्सव अन्तिम चरणमा I
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQmA6iZFNheZoFYsU0WeHZA5lzd_8hY_Wji1055jcEIM9E3Td-bLnkkW7qriMC7Sg88FkP-HpvKdZHu_qdl4SLGj2Yyd4JI53AjnR0aqC7fO4gLkmktUej4TgadgfHBVVJfDLvcIzDUVs-/s1600/unnamed.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQmA6iZFNheZoFYsU0WeHZA5lzd_8hY_Wji1055jcEIM9E3Td-bLnkkW7qriMC7Sg88FkP-HpvKdZHu_qdl4SLGj2Yyd4JI53AjnR0aqC7fO4gLkmktUej4TgadgfHBVVJfDLvcIzDUVs-/s72-c/unnamed.jpg
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_41.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_41.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy