जनकपुरधाम, २६ कात्तिक , राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले यस वर्षकिसानलाई करिब रु तीन करोड मूल्य बराबरको गहुँको बीउ व...
जनकपुरधाम, २६ कात्तिक ,
राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले यस वर्षकिसानलाई करिब रु तीन करोड मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने भएको छ ।
चालु आर्थिक वर्षा धनुषा, महोत्तरी र र्सार्लहीका किसानलाई रु तीन करोड मूल्य बराबरको ७२५ मेक्टि्रक टन उन्नत जातको गहुँको बीउ वितरण गर्ने सो कार्यालयले जनाएको छ । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड जनकपुर शाखामार्फ तीनवटै जिल्लाका किसानलाई सो मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने कार्यालयका प्रमुख रामबाबु महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षती जिल्लामा रु पाँच करोड २४ लाख बराबरको ९३५ मेटि्रक टन गहुँको बीउ बिक्री गरिए थियो । तीनवटै जिल्लामा रहेको ५० वटा अधिकृत विक्रेतामार्फ गहुँको बीउ वितरण गर्ने बताइएको छ । शाखामा अहिले करिब २०० मेटि्रकटन बीउ मौजदात रहेको र अन्य बीउ आउने क्रम जारी रहेको छ । रासस:

COMMENTS