बुटवल, २९ कात्तिक, शाक्यमुनि सिर्द्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रर्ााट्रय बौद्ध सम्मेलन सुरु हुँदैछ । सम्मेलनको आज बिहान राष...
बुटवल, २९ कात्तिक,
शाक्यमुनि सिर्द्धार्थ गौतम जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्रर्ााट्रय बौद्ध सम्मेलन सुरु हुँदैछ । सम्मेलनको आज बिहान राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।
बौद्ध संस्कृति र सम्पदाको सर्म्वर्द्धन, सुरक्षा र संरक्षण विषयको चारदिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा पर््रार्थना र दीप प्रज्वलन गरिएको छ । नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नवीन चित्रकारले जानकारी दिनुभयो ।
तीस देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौद्ध भिक्षु तथा विद्वान्ले ९४कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । रासस

COMMENTS