रत्ननगर २६ कार्तिक, गैंडाकोटका एक परिवारले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई खाना खुवाएको छ । सुर्यभक्त अधिकार...
रत्ननगर २६ कार्तिक,
गैंडाकोटका एक परिवारले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई खाना खुवाएको छ । सुर्यभक्त अधिकारीको १३ औं बार्षिक पुण्य तिथिमा उहाँको परिवारले चेपाब वालवालिकालाई दुई छाक खाना खुवाउनुका साथै खाजा सामाग्री सहयोग गरिएको हो ।
उहाँकी बुहारी दुर्गादेवी अधिकारी,नातीहरु रि वाजभक्त अधिकारी,राशन भक्त अधिकारी र नातिनीबुहार ी आरती भण्डारी केन्द्रमै पुगेर वालवालिकालाई खाना खुवाएका थिए । केन्द्रमा चितवन र मकवानपुरका ७४ जना वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

COMMENTS