चितबन ०८ मंंसिर शिशिर सिंखडा: पूर्वी चितबनको रत्ननगर १ बकुल्लहरमा आजबाट रोयल क्याफे एण्ड नारायणी दोहोरी साँझ सञ्चालनमा आएको छ । दोहोर ी स...
चितबन ०८ मंंसिर
शिशिर सिंखडा: पूर्वी चितबनको रत्ननगर १ बकुल्लहरमा आजबाट रोयल क्याफे एण्ड नारायणी दोहोरी साँझ सञ्चालनमा आएको छ । दोहोर ी साँझको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब युवराज लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
उदघाटन कार्यक्रममा बो ल्दै सदस्य सचिब लामाले कला संस्कृतीको सरक्षणमा दोहोरी साँझको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र सौराहाको प्रबेशद्धारमा संचालनमा आएका सो साँझले पर्यटकलाई समेत आकर्षित गरी नेपाली कला संस्कृतीको जर्गेना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
दोहोरी साँझले बिशुद्ध सस्कृतीको सरक्षण गर्दै लोक गीत संगीत क्षे त्रमा लागेकाहरुलाई अबसर समेत हुने उहाँले बताउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य सघ रत्ननगरका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगरका सस्थापक नगर प्रमुख नारायण बन , ने कपा एमाले रत्ननगरका अध्यक्ष प्रेमनाथ दुवाडी, एनेकपा माओबादी जिल्ला सदस्य राजु अम्गाई, रेडियो अपर्णका अध्यक्ष बेदप्रसाद आचार्य लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कलाकार र ाजेन्द्र हमालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रम दो होरी साँझ सञ्चालक रमेश रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । २० लाख लागतमा पुर्ण रुपमा संचालन गर्ने सो दोहोर ी साँझका लागी हाल १५ लाख खर्च भईसकेको संचालक टिकाराम लामिछानेले जानकारी दिनुभयो ।

COMMENTS