इजरायलमा मुक्तक संग्रह विमोचन I

तेल अभिव (इजरायल) कार्तिक ३०, नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको संयोजनमा प्रकाशित संयुक्त "मुक्त आकाश" संग्रह को विमोचन १५ न...

तेल अभिव (इजरायल) कार्तिक ३०,

नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको संयोजनमा प्रकाशित संयुक्त "मुक्त आकाश" संग्रह को विमोचन १५ नोभेम्बर शनिबार इजरायलका लागि महामहिम नेपाली राजदूत श्री प्रल्हाद कुमार प्रर्साई ज्यु लेगर्नु भयो  ।  नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको प्रथम साधारण सभाबाट चयनहुन सफल पदाधिकारीहरूकेा परिचयात्मक कार्यक्रमकेा अवसरमा अायेाजित कार्यक्रममा "मुक्त आकाश" बिमाेचन गरिएकेा हेा ।

संयुक्त मुक्तक संग्रहमा बैदेशिक राेजगारीका लागी इजरायलमा कार्यरत २७ जना नेपाली मुक्तककारहरुकेा मुक्तकलार्इ समेटि प्रकाशित गरिएकेा छ । विमोचन समारोहका प्रमुख अतिथि महामहिम राजदूत प्रर्साईले शाखाका नव निर्वाचित कार्य समितिलाई बधाई दिँदै इजरायलमा रहेका नेपाली प्रतिभाहरुले नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएको बताउनु भयो । सो अवसरमा समारोहका प्रमुख अतिथि राजदूत प्रर्साईलाई प्रतिष्ठानका तर्फबाट नव निर्वाचित अध्यक्ष सुचित्रा खनियाले अभिनन्दन गर्नु भएको थियो साेही क्रममा पत्रकार पुष्प श्रेष्ठलार्इ कदर पत्र द्दवारा सम्मान गरीएकेा थियेा । कार्यक्रममा काठमाडौंबाट प्रतिष्ठानका महासचिव रमेश पौडेलले अनलाईनबाटै कृति समीक्षा गर्दै शाखाका नव निर्वाचित पदाधिकाहरुलाई बधाई दिनु भयो ।
साधारण सभालार्इ निष्पक्ष रूपमा सम्पन्न गर्न राेजगारीकै शिलशिलामा र्इजरायलमानै कार्यरत पत्रकार पुष्प श्रेष्ठलार्इ नेपाल मुक्तक प्रतिष्ठान,काठमान्डाैबाट पर्यबेक्षक तथा निर्वाचन अधिकृतकेा जिम्मेवारी बहन गर्न मनाेनयन गरि पठाएकेा र केन्द्रकेा निर्देशन र नियमावली अनुसार करिव ४ महिना अगाडी स्थापना भ्एकेा नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाकेा तदर्थ समिती लार्इ बिघटन गरी मुक्तककार सुचित्रा खनियाको अध्यक्षतमा ११ सदस्यीय कार्य समिति र्सवसम्मत चयन गरीएकेा थियेा । शाखाको उपाध्यक्षमा सरेन्द्र प्रर्साई, सविचमा श्रीराम अधिकारी, सहसचिवमा बी.जे. ब्रि्रोही र्राई, कोषाध्यक्षमा समा श्री, सदस्यहरुमा बसु श्रेष्ठ, सुनिता र्राई सुब्बा, देवी सुवेदी, शान्ता खवास, कल्पना पौडेल जिज्ञासु र सावित्रा ल'र्इटेल घिमिरे निर्वाचित हुनु भएको छ ।
शाखाकी अध्यक्ष सुचित्रा खनियको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि राजदूत प्रर्साईले नव निर्वाचित पदाधिकारी र प्रतिष्ठानका आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
इजरायलका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य र सहभागिता रहेका सो समारोहमा अ ने सा स इजरायलका सचिव हरी मानन्धर ,बिस्व साहित्य महासंघ इजरायलका उपाध्यक्ष दिपेन्द्र थापा,एन आर एन इजरायलका महासचिव तिर्थ गौतम ले. नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभ कामना दिनु भएको थियो ।
अन्तमा सभापती सुचित्रा खनिया द्वारा नव निर्वाचित पधादिकारीलाई बधाई तथा सुभकामना व्यक्त गर्नु भएको थियो भने आफ्नो व्यस्त समयका बाबजुद समारोमा उपस्थित भई अतिथ्य जनाउनु हुने र हौसला दिनुहुने प्रमुख अतिथिज्यू, विशेष अतितिज्यूहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु, पत्रकार मित्रहरु र प्रतिष्ठनका सबै पदाधिकारी साथीहरुमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै समारोहको समापन गर्नु भएको थियो। सो समारोहमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष् सुरेन्द्र प्रसाँइ ले दिनु भएको थियो भने कार्यक्रम संचालन सचिव श्रीराम अधिकारीले गर्नु भएको थियो।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: इजरायलमा मुक्तक संग्रह विमोचन I
इजरायलमा मुक्तक संग्रह विमोचन I
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUiSbl1Op7elzV3YZt98aZzc6ij1vygkiYz8VIonGPaRtx8D1fDrbUz-NkKs6VnKaeDyOAotQ_ZnxIwieMAgXr6cywdViNttOdAMNxwukGISbei8uqfw4N9XIdFy0qRON_DsFAjkRT0ZiO/s1600/2014-11-15+13.40.15.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUiSbl1Op7elzV3YZt98aZzc6ij1vygkiYz8VIonGPaRtx8D1fDrbUz-NkKs6VnKaeDyOAotQ_ZnxIwieMAgXr6cywdViNttOdAMNxwukGISbei8uqfw4N9XIdFy0qRON_DsFAjkRT0ZiO/s72-c/2014-11-15+13.40.15.jpg
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_95.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_95.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy