मंगसिर ५ ,भर्जिनिया , विजय थापा : वाशिंगटन डिसीको संसद भवन क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहल तथा युएस कंग्रेसनल ककस भारत तथा श्री शिव ब...
मंगसिर ५ ,भर्जिनिया ,
विजय थापा : वाशिंगटन डिसीको संसद भवन क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहल तथा युएस कंग्रेसनल ककस भारत तथा श्री शिव बिष्णु मन्दिरको पहलमा दिपावली भव्यताको साथ मनाईएको छ ।
र , उक्त कार्यक्रममा अमेरिकाको नेपालीहरुको सबै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाईटीको तर्फबाट वर्तमान सभापति जीवन तिवारीले सहभागीता जनाएका छन् ।
तिवारीले भने उक्त कार्यक्रममा डेमोक्राटिक तथा रिपब्लिकनका प्रतिनिधिहरुले दिपावलीको चर्चाको साथै मोदीले गरेको सम्बोधन र उनले गरेको उत्प्रेरणा प्रति अमेरिकन संसदहरु ज्यादै प्रभावित भएको चर्चा गरेका थिए ।
उनले थप अगाडी भने कार्यक्रमको सुरुवात पण्डितहरुले श्लोक वाचन गरि गरेका थिए भने सांसदहरुलाई फुलको मालाको साथमा रंगी बिरंगी दोसला ओडाएर दिप बाल्न लगाईएको जानकारी गराए ।
अमेरिका नेपाल समाजको तर्फबाट आफु सहभागी हुन् पाउदा हर्ष लागेको भन्दै क्यापिटल हिलमा सभासद , सिनेट तथा राज्य बिभागका महत्व पूर्ण व्यक्तिहरुसंग संस्थाको बारेमा चर्चा पनि गरेको जनाएका छन् ।
क्यापिटल हिलमा भारतीय अमेरिकनहरुको पहलमा दोश्रो पटक दिपावली मनाईएको सभापति जीवन तिवारीले बताए ।

COMMENTS