काठमाडौं मङ्सिर ९, भारतीय लगानीमा निर्माण भएको राष्ट्रिय ट्रमा सेन्टर आज नेपाललाई हस्तान्तरण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ...
काठमाडौं मङ्सिर ९,
भारतीय लगानीमा निर्माण भएको राष्ट्रिय ट्रमा सेन्टर आज नेपाललाई हस्तान्तरण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक समारोहबीच ट्रमा सेन्टर हस्तान्तरण गरेका हुन् । विगत ५ वर्षदेखी निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको उक्त सेन्टर आजबाट औपचारीक रुपमा ५० शैया सञ्चालनमा आउने छ ।
हेर्नुहोस श्रव्य दृश्य . . . .

COMMENTS