क्यान्डी क्रशले कमायो ५६ करोड डलर

तपाई हामीले स्मार्टफोनमा खुवै खेल्ने गरेको खेल क्याण्डी क्रसले एक बर्षमै झण्डै ५६ करोड अमेरिकी डलर कमाएको छ । गेम निर्माता आइरिस कम्पनी किङ...

तपाई हामीले स्मार्टफोनमा खुवै खेल्ने गरेको खेल क्याण्डी क्रसले एक बर्षमै झण्डै ५६ करोड अमेरिकी डलर कमाएको छ । गेम निर्माता आइरिस कम्पनी किङ डिजिटल इन्टरटेनमेन्टले क्याण्डी क्रसको सफलताबाट उत्साहित हुँदै सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्न लागेको छ । समाचार संस्था रोयटर्सका अनुसार किङले सर्वसाधारणबाट झण्डै ५० करोड अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । उसले न्यूयोर्क स्टक एक्सचेन्जमा सेयर जारी गर्नका लागि आबेदन दिएको छ ।



सन् २०१२ मा सार्वजनिक भएको यो गेमले एक बर्षमै धेरै लोकप्रियता र पैसा कमायो । सन् २०१२ मा जम्मा ७८ लाख डलर कमाएको कम्पनीले क्याण्डी क्रसकै कारण सन् २०१३ मा नाफा ५६ करोड ७० लाख डलर कमाउन सफल भयो ।

यो एप सन् २०१३ मा सवैभन्दा बढि डाउनलोड हुने निशुल्क एप र सवैभन्दा धेरै पैसा कमाउने एपका रुपमा दरिएको छ । यो गेम अहिलेसम्म झण्डै ५० करोड प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन भने हरेक दिन झण्डै १० करोड प्रयोगकर्ताले हरेक दिन गेम खेल्छन् । झण्डै १ करोड २० लाख प्रयोगकर्ताले पैसा तिर्ने गरेका छन् ।
कम्पनीले फेसबुक, स्मार्टफोन र आफ्नै वेबसाइटमार्फत् झण्डै १८० गेम सार्वजनिक गरेको छ । यी सवै गेम जोड्दा दैनिक करिव १ अर्ब पटक खेलिने गरेको कम्पनीले जनाएको छ ।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: क्यान्डी क्रशले कमायो ५६ करोड डलर
क्यान्डी क्रशले कमायो ५६ करोड डलर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgiR8HiQ5m-jivVjuy8Jnrp7mblfEhHDMC2QYPUIFxIrcPJQBn4XXwehyphenhyphen1xOcvMKXpmvu6Sce4oP9d22wSIYSoeuv5VrQRcNDpN0ij92GXKUA8Zib2qCC4Es7qqts2uAUg1Ipaz9-zEY1tB/s320/0.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgiR8HiQ5m-jivVjuy8Jnrp7mblfEhHDMC2QYPUIFxIrcPJQBn4XXwehyphenhyphen1xOcvMKXpmvu6Sce4oP9d22wSIYSoeuv5VrQRcNDpN0ij92GXKUA8Zib2qCC4Es7qqts2uAUg1Ipaz9-zEY1tB/s72-c/0.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_75.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_75.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy