नेपालगन्ज । बाँकेको बेलभार २ मा रहेको कैलास कृषि सहकारीले एकै सिजनमा टमाटर उत्पादन बाट डेढ करोड बढी आम्दानि गरेको छ । सहकारीले आफ्ना किसानह...
नेपालगन्ज । बाँकेको बेलभार २ मा रहेको कैलास कृषि सहकारीले एकै सिजनमा टमाटर उत्पादन बाट डेढ करोड बढी आम्दानि गरेको छ । सहकारीले आफ्ना किसानहरुलाई एककृत गरेर सामुहिक टमाटर खेती गरेपछि यो सिजनमै एक करोड ५५ लाख ७० हजार मुल्ल बराबरको विक्रि गरेको जनाएको छ ।\
साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना९रिजमएफपि०को पुरक अनुदान पाएको सहकारीले २ विगाह क्षेत्रफल ओगटेको ४२ वटा प्लास्टीक घरमा बेमौसमि र २२ विघा क्षेत्रफलमा खुला रुपमा मौसमी टमाटर खेती गरेको थियो । ४२ वटा प्लास्टीक घर र २२ विगाह क्षेत्रफलमा टमाटर लगाउदा ९२ लाख २० हजार खर्च भए पनि खुद नाफा ६३ लाख ५० हजारको भएको सहकारीका अध्यक्ष कमलेस थापाले बताए । २२ विगाह खुला क्षेत्रफलमा लगाएको टमाटरमा ६सय ६० टन उत्पादन भएको र ४२ वटा प्लास्टीक घरमा ४२ टन टमाटर उत्पादन भएर विक्रि गरेको अध्यक्ष थापाले बताए ।
सहकारीमा ४२ जना सदस्य रहेकाले प्रत्येक कृषक सदस्यको एक सिजनमा प्रतिव्यक्ती आम्दानि १ लाख ५१ हजार १ सय ९० रहेको सहकारीले अन्तीम सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा रिजमएफपिको तर्फबाट दिपलाल चौधरी, पार्वति घिमिरे, स्थानिय नव ज्योती महिला कृषक समुहका अध्यक्ष कृष्णा चौधरी, सल्लाहकार प्रेम चौधरी, समाजसेवि अमर बहादुर थापा, कृषि पत्रकार समुह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल लगाएतले सहकारीले गरेको कामको प्रसन्सा गरेका थिए ।

COMMENTS