एजेन्सी । फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराउने प्रस्ताव अघि बढाएको छ। प्लेअफ प्रतियोगितामा उत्कृष्ट दु...
एजेन्सी । फिफाले सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराउने प्रस्ताव अघि बढाएको छ।
प्लेअफ प्रतियोगितामा उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव गरेको हो। केही समयअघि फिफाले विज्ञप्ती सार्वजनिक गर्दै ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टिमले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अघि सारेको थियो।
जनवरीमा बसेको फिफाको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाउने निर्णय गरेको थियो । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन्।
सबै महादेशले आफूलाई चाहिने कोटा अघि सारेका छन्।

COMMENTS