एजेन्सी । पाकिस्तानका चर्चित ‘जियो न्युज’ सहित अन्य दुई च्यानलले आपत्तिजनक सामग्री प्रसारण गरेको भन्दै उनीहरुलाई १०- १० लाख जरिवाना गरिएको छ...
एजेन्सी । पाकिस्तानका चर्चित ‘जियो न्युज’ सहित अन्य दुई च्यानलले आपत्तिजनक सामग्री प्रसारण गरेको भन्दै उनीहरुलाई १०- १० लाख जरिवाना गरिएको छ । विधुतिय मिडिया निगरानी संस्थाले सो निर्णय गरेको हो ।
उक्त च्यानलहरुले न्युड भिडियो क्लिप प्रसारण गरेको आरोपमा पाकिस्तानको ‘इलेक्ट्रोनिक मिडिया रेगुलेटरि अथोरिटी’ले कारबाही स्वरुप सो जरिवाना लगाएको हो ।
उक्त अथोरिटीले जियो न्यजको कार्यक्रम जियो पाकिस्तान र ‘चुइ गम’को लागी समेत यस्तै सजाय सुनाएको थियो ।

COMMENTS