पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित हेमजा युनाईटेडद्धारा आयोजित सुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को तयारी तिव्र पारिएको ...
पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित हेमजा युनाईटेडद्धारा आयोजित सुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ को तयारी तिव्र पारिएको जनाईएको छ ।
प्रतियोगीताको तयारी स्वरुप शनिबार हेमजा स्थित विभिन्न सामाजिक संघसंस्था, सहयोगी लगायत सरोकारवालाहरुसंग छलफल गरिएको अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जनाकारी दिनुभयो ।
उहँँका अनुसार नेपाली नयाँ वर्ष २०७४ वैषाख १ देखी हेमजा स्थित गौरी शंकर खेलमैदान गैरीमा हुने उक्त प्रतियोगीतालाई सफलता पुर्वक सम्मपन्न गर्नका लागी आवाश्यक सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कास्की जिल्ला फुटबल संघ एन्फा कास्कीको संयोजनमा हुने उक्त प्रतियोगीता “युवा एकता र विकासका लागी खेलकुद” भन्ने नाराका साथ संचालन गरिने छ ।
राष्ट्रिय तथा स्थानिय क्लवहरुको सहभागीतामा हुने उक्त प्रतियोगीताको विजेताले नगद रु.१ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले नगद रु.७५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगीतामा सहभागीताका लागी रु.८ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।

COMMENTS