क्रिस्टियानो रोनाल्डो पोर्चुगलका चर्चित फुटबलर हुन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका उनको खेल कोशलबाट कैयौँ फ्यानहरु...
क्रिस्टियानो रोनाल्डो पोर्चुगलका चर्चित फुटबलर हुन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका उनको खेल कोशलबाट कैयौँ फ्यानहरु प्रभावित छन् । तर त्यही चर्चित फुटबलरलाई खेलमा भन्दा फरक तरिकाले चिन्ने प्रयास गरौँ ।
गतबर्ष पोर्चुगललाई युरोकप जिताएका रोनाल्डोको सम्मानमा देशले भर्खरै उनको नाममा एयरपोर्ट नै बनाउने कुराले संसारभर चर्चा पायो । खेलक्षेत्रमा गरको योगदानस्वरुप रोनाल्डोका केही मुर्तिहरु पनि बनेका छन् जसले रोनाल्डोलाई फरक किसिमले हेर्न सकिन्छ ।
।
.jpg)

COMMENTS