ललितपुर । प्रत्येक प्रदेशका उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने सहकारीको घोषणा राष्ट्रिय सहकारी संघ लि. नेपालले ६० औं राष्ट्रिय स...
ललितपुर । प्रत्येक प्रदेशका उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने सहकारीको घोषणा
राष्ट्रिय सहकारी संघ लि. नेपालले ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पारेर शनिवार चैत बर्षको उत्कृष्ट सहकारीहरुको घोषणा गरेको छ ।
२०७३ को उत्कृष्ट सहकारी पुरस्कारबाट संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सम्मानीत गर्ने भएको छ । संघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने छ ।
त्यसैगरि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रत्येक प्रदेशबाट ११ सहकारीलाई छनोट गरेको पुरस्कार उससमितिका सदस्य तथा संचालक माधव दुलालले बताए ।
उनका अनुसार प्रदेश १ बाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संस्था महारानी झोडा साना किसान कृषि सहकारी संथिा झापा रहेको छ । प्रदेश २ बाट सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाही पुरस्कृत हुने भएको छ ।
प्रदेशन ३ बाट नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लि. चितवन, प्रदेश ४ बाट नव प्रगति बचत तथा ऋण सहकारी संथिा नवलपरासी, प्रदेश ५ बाट प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, प्रदेश ६ बाट गोठपाँडा कृषक सहकारी संस्था लि दैलेख र प्रदेश ७ बाट श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. दार्चुला पुरस्कृत हुने भएका छन् ।

COMMENTS